• Check Mail
    Access your Nepal Telecom Mailbox.

  • Caller Ringback Tone
    Play pleasing music or song when your friends call you.

  • GSM Mobile Bill
    Check your monthly post-paid mobile bills.

  • Phone Bill
    Check your monthly PSTN (Landline) phone bills.

  • PSTN VMS
    VMS is a kind of value added telecom service based on intelligent network platform.

  • Telephone Search
    Access telecom directory, search the telphone numbers by name or vice versa.

  • WebSMS
    Send SMS to Nepal Telecom Mobile users thru webSMS portal.

  • Downloads
    Download forms, fonts and others ...



  SKY Phone | Tariff | VAS Services | Suppl. Services | Form Downloads | FAQ | in Nepali

SKY Phone को Security Option मा गई PIN र PUK Code जथाभाबी थिचेमा R-UIM Card बिग्रन गई परिबर्तन नै गर्नुपर्ने हुनाले PIN LOCK को प्रयोग बुझेर मात्र साबधानी पुर्बक गर्नहुन अनुरोध छ।

स्काई फोन

 तपाईले CDMA SKY  फोन (को ग्राहक बन्नु) लिनु भएकोमा स्वागत छ । अब तपाईले जुनसुकै ठाउंको जो कोहिसंग जहांपनि SKY  फोनबाट कुरा गर्न सक्नुहुन्छ । तपाईलाई जहिले मन लाग्छ तब आफ्नो व्यालेन्स बुझ्न सक्नुहुन्छ ।

 SKY प्रिपेड सेवाका सुविधाहरुः

·        कुनै अर्को CDMA फोन अथवा PSTN फोनबाट रिचार्ज गर्न सकिने ।

·        मासिक रेन्टल नपर्ने ।

·        अन्तराष्ट्रिय कल सुविधा ।

·        १२ महिनासम्म पनि समाप्त अवधि नसकिने ।

·        थोरै मुल्यमा तपाईलाई चाहिने पर्याप्त मिनेट पाईने ।

  • अन्य थुप्रै सुविधा सक्रिय र निष्क्रिय गर्ने चार्ज नलाग्ने ।

()    How to make Calls?  कसरी कल गर्ने ?

            Landline अथवा CDMA फोनमा कल गर्नु परेमा निम्न अनुसार डायल गर्नुहोस ।

          ०‌ + एरियाकोड + टेलिफोन नम्वर

          जस्तै :   ० १४ XXXXXX

 

          मोबाइलमा कल गर्दा पुरा मोबाईल नम्बर डायल गर्नुहोला ।

          98 X X X X X X X X

 

          बिशेष नम्बर डायल गर्दा तल दिए जस्तै डायल गर्नुहोस ।

          १९७१९११६१६१४१५ र् इत्यादि ।

          अन्तराष्ट्रिय कल गर्न

          ००  र अन्तराष्ट्रिय नम्बर डायल गर्नुहोस्

                   अथवा

          बजेट कल नम्वर सहित डायल गर्नुहोस्

          १४२५ र १४४५ र अन्तराष्ट्रिय नम्बर

 

()    Special Messages / Alerts (महत्वपू्र्ण सन्देश र र्सतर्कताहरु)

1.  तपाईले १४१५ डायल गर्नु भई एउटा स्वागत सन्देश सुन्न सक्नुहुन्छ । त्यसपछि तपाईले नेपाली वा अंग्रेजी भाषा छनौट गर्न सक्नुहुन्छ ।

2.  जब तपाईको व्यालेन्स रु. ५०।- वा सो भन्दा कम हुनेछ तब तपाईलाई एउटा सावधान र (र्सतर्क) सन्देश सुनाइन्छ । कृपया तपाईको CDMA प्रिपेड फोन रिचार्ज गर्नुहोस । यो सन्देश तपाईलाई हरेक वाहृयगमन कल गर्दा सुनाइन्छ ।

3.  कुनै निश्चित कलको बेलामा यदि तपाईको कलको अवधि ६० सेकेन्ड मात्र बांकी रहेमा एउटा र्सतर्क सन्देशले तपाईको SKY  फोनको व्यालेन्स घटेर "सुन्य हुनेछ र कल काट्टिनेे छ" भन्ने जानकारी गराउंदछ ।

()    Easy to Recharge (सजिलै रिचार्ज गर्न मिल्ने)

 

            तपाईको CDMA SKY  फोन रिचार्ज गर्नलाई तल उल्लेखित बुंदाहरु अनुसार निर्देशन प्राप्त गर्नुहोस् ।

1.  SKY  फोन रिचार्ज कार्डलाई स्क्याच गरी १५ अंकको पिन कोड प्राप्त गर्नुहोस् ।

2.  आफनो CDMA फोन वा नेपाल टेलिकमको अरु कुनै फोनबाट १४१५ डायल गरी उल्लेखित निर्देशन पालना गर्नुहोस् ।

3.  तपाईको रिचार्ज कार्डको १५ अंक पिन कोड मागेपछि दिनुहोस् ।

4.  तपाईको SKY  प्रिपेड फोन रिचार्ज भयो र आफनो नयां व्यालेन्स र संचालन अवधि सुन्न सक्नु हुनेछ ।

 

            नोटः पाईले आफनो CDMA SKY  प्रिपेड फोन रिचार्ज गर्दा तपाईको नयां व्यालेन्स रिचार्ज कार्डको मुल्य र पुरानो बांकी व्यालेन्सको योग हुनेछ ।

 

()        Sky Phone Validity and Recharge Period (स्काई फोन सक्रिय (लागु अवधि) र रिचार्ज अवधि)

          तपाईको स्काई फोन रिचार्ज गर्नु हुंदा, रिचार्ज कार्डमा उल्लेखित अवधि सम्म तपाईको फोनले काम गर्नेछ । तपाईको फोनको संचालन अवधि समाप्त भएमा सो रिचार्ज अवधिमा जानेछ । सबै प्रकारका रिचार्ज कार्डहरुमा संचालन अवधि समाप्त भएका रिचार्ज अवधि ३० (तीस) दिनको हुनेछ । यस रिचार्ज अवधिमा आवगमन कल, वाहृयि कल, SMS VMS सेवाहरु निषेध हुनेछन भने तपाईले आफनो फोन दुवै अवधिमा रिचार्ज गर्न सक्नु हुनेछ

()    Check Balance:

·        १४१५ डायल गरी भाषा छनौट गर्नुहोस् ।

·        व्यालेन्स बुझ्न अंब १ थिच्नुहोस् ।

·        तपाईले आफनो वर्तमान व्यालेन्स र कार्डको समाप्त मिति सुन्न सक्नु हुनेछ ।

 

 

            Blacklist

·           रिचार्ज गर्ने समयमा कृपया आफनो मिल्ने पिन नम्बर सहि तरिकाले डायल गर्नुहोस् यदि १२ पटकसम्म गल्ती भएमा तपाईको फोनको अवस्था कालो सुचीमा जानेछ । यस अवधिमा बाहृयि कल निषेध हुनेछ ।

          कृपया १९१ वा नजिकैको ग्राहक सेवा केन्द्रमा सर्म्पर्क गर्नुहोस् ।

 

()   Value Added Services

            मुल्य अभिबृद्धि सेवाहरु

         

          CLIP "Calling Line Identification Presentation"

          यस सुविधाबाट आफनो टेलिफोन मा कल गर्ने व्यक्तिको टेलिफोन नम्वर देख्न सकिन्छ ।

SMS (Short Messges Service)

 

          यो सुविधामा तपाईले आफनो सन्देश -१६० अक्षरको) र्टाईप गरी अर्को CDMA फोनमा पठाउन सक्नुहुन्छ । यो सुविधा क्प्थ् फोनमा पहिले नै राखिएको हुन्छ ।

 

            Voice Mail Service

            भ्वाईस मेलवक्समा ध्वनि सन्देशहरु जम्मा गरी राख्न र निकाल्न सकिनछ । भ्वाईस मेलवक्स नम्वर भन्नु नै ग्राहकको CDMA नम्बर नै हो । जब CDMA ग्राहकले भ्वाईस मेल सुविधा नम्वर डायल गर्नुहुन्छ उहांलाई ध्वनि निर्देशनले सहयोग गर्नेछ । मेलबक्स मा छोडिएको सन्देशहरु केबल मेलबक्स धनिले मात्र सुन्न सक्नुहुन्छ ।

          Access Code: १६१६

          थप जानकारीको लागि VMS सेवाको Brochure हेर्नुहोला

 

()    Points to remember “सम्झनु पर्ने कुराहरु"

 

·        कृपया आफनो प्रिपेड फोनमा पर्याप्त व्यालेन्स भए नभएको जानकारी राख्नुहोस् ।

·        समय समयमा १४१५  डायल गरी व्यालेन्स र संचालन अवधि बुझ्नुहोस् ।

·        अरु कुनै फोनबाट रिचार्ज गर्ने समयमा, रिचार्ज गर्नुपर्ने फोन नम्बर मिल्ने गरी दिनुहोस् ।

·        रिचार्ज गर्ने समयमा, कृपया आफनो फोनबाट रिचार्ज गर्नुहोला किनभने आफनो फोनबाट रिचार्ज गर्ने बेला फोन नम्वर दिनु पर्दैन ।

 

          SKY प्रिपेड फोन सहि फोन संचालन अवधि भित्र चलाउनु होला यदि संचालन अवधि समाप्त भएमा यसले काम गर्दैन ।

 

 

 

()    Supplementary Services

 

            Call Waiting

            ग्राहक कलमा व्यस्त भएको बेलामा, यो सुविधाले नयां आगमन कल आएको थाहा पाईन्छ र सो कल उठाउन वा काटन सकिन्छ । यदि नयां कल उर्ठाईएमा ग्राहकले २ वटा कलमा कुरा गर्न सक्नुहुन्छ ।

          सक्रिय गर्न   *७४

          निस्क्रिय गर्न          *७४०

 

          अस्थायी निस्किय गर्न *७००# टेलिफोन नम्वर

 

            Do Not Disturb

            यो सुविधा सक्रिय गरेको खण्डमा, ग्राहकले सबै आगमन कल निषेध हुनेछ ।

          सक्रिय गर्न   * ५७

          निस्किृय गर्न       * ५८

(१०) 3 Party Call

            यो सुविधामा एकै समयमा तीनजना बिच कुराकानी गर्न सकिनेछ । दुईजनाको कुराकानीको बिचमा, कल कि थिच्नु भई तेश्रो व्यक्तिलाई नम्वर डायल गरी कुराकानीमा समावेश गर्न सक्नुहुन्छ ।

          भाषा छनौटः

                   अंग्रेजी          *४०१

                   नेपाली          *४१३

 

            Call Forwarding

            यो सुविधामा ग्राहकले आफनो आगमन कललाइृ अर्को CDMA, PSTN, GSM वा भ्वाईस मेल बक्समा फर्वाड गर्न सक्नेछ ।

 

 

(११)   Call Forwarding - No Answer

            यो सुविधामा यदि आगमन कल नउठेको खण्डमा २० सेकेन्डपछि अर्को नयां नम्बरमा आगमन कल हुनेछ ।

          सक्रिय गर्न   * ९२+ टेलिफोन नम्वर

          भ्वाईस मेल बक्स दर्ता गर्न * ९२+८

          निस्क्रिय गर्न          * ९२०

           

       

 

 

     Call Forwarding - Default

 

            यो सुविधा राखेको खण्डमा तपाईको आगमन कल अरु नम्वरमा जानेछ जब तपाईको फोन व्यस्त, नउठेको, स्विच अफ भएको र आगमन कल काट्टिएको बेला ।

 

(१२ Call forwarding - Busy

            यो सुविधामा यदि तपाई कलमा व्यस्त हुनुहुन्छ भने नयां आगमन कल आउंने बित्तिकै अर्को नम्वर मा यो कल जानेछ ।

 

          सक्रिय गर्न                       *90+ टेलिफोन नम्वर

          भ्वाईस मेलबक्स दर्ता गर्न *90+8

          निस्क्रिय गर्न                             *900

 

            Call forwarding unconditional

 

            यो सुविधा सक्रिय गरेमा , तपाईको सबै आगमन कल नयां नम्वरमा जानेछ ।

          सक्रिय गर्न                       *72+  टेलिफोन नम्वर

          भ्वाईस मेल बक्स दर्ता गर्न          *728

          निस्क्रिय गर्न                             *720

 

(१३To change PIN Number

            पिन नम्वर परिवर्तन गर्न

·        १४१५ डायल गरी भाषा छनौट गर्नुहोस् ।

·        पिन नम्बर परिवर्तन गर्न अंक ३ थिच्नुहोस् ।

·        कृपया पिन नम्बर दिएर, ३ कि थिच्नुहोस् ।

·        कृपया नयां ८ (आठ) अंकको पिन नम्बर दिएर ३ कि थिच्नुहोस ।

·        कृपया नयां ८ (आठ) अंकको पिन नम्वर पुन दिएर ३ कि थिच्नुहोस् ।

·        तपाईको नयां पिन नम्बर कायम भई सिष्टमले तपाइलाई तपाईको नयां पिन नम्वर सुनाउंने छ । कृपया आफनो नम्वर नविर्सनुहोस र कसैलाई पनि नदिनुहोला ।

(१४ Claim Missing

            यदि तपाईले आफनो प्रिपेड कार्ड र फोन हराउनु भएमा सो हराएको दावी जुनसुकै NT फोनबाट गर्न सक्नुहुन्छ ।

·        १४१५ डायल गरी चाहिएको हराएको दावि गर्ने मेनु छान्नुहोस ।

·        हराएको दाबि गर्न अंक एक थिच्नुहोस ।

·        कृपया हराएको दावि गर्न प्रिपेड कार्ड नम्वर दिएर ३ कि थिच्नुहोस ।

 

          यसपछि तपाईले "प्रकृया सफल भयो" भन्ने सन्देश सुन्नुहुनेछ ।

 

 

(१५ Cancel MissingClaim

·        कुनै ल्त् फोनबाट १४१५ डायल गरी हराएको प्रिपेड कार्डरफोन दाबि गर्ने मेनु छनौट गर्नुहोस् ।

·        हराएको दावि हटाउन अंक २ (दुई) थिच्नुहोस र अरु कुनै कि थिच्नु भई सो हटाउनु सक्नुहुन्छ ।

·        कृपया हराएको दावि गर्न प्रिपेड कार्ड नम्वर दिएर ३ थिच्नुहोस ।

·        कृपया पिन नम्वर दिएर ३ कि थिच्नुहोस ।

 

          अब तपाईले "प्रकृया सफल भयो" भन्ने सन्देश सुन्नु हुनेछ ।

 

(१६ SKY Phone Subscription Cost

 

          Registration Charge                        50

          Ownership Charge                          20

          Talk time                        1065

          Set price                        4420

          Total Price                              5555

 

(१७)   SKY  एजयलभ त्बचषा

           Voice

          Local Calls                    Rs 2.40 + TSC + VAT

          STD Calls                     Rs 4.40 + TSC + VAT

          International Calls                  RS 2.00 + PSTN ISD Charge + TSC VAT

 

          Short Message Service (for 140 characters)

          For Natinal                    Rs 1 + TSC + VAT

          For International           Rs 10 + TSC + VAT

          (नोटः माथि उल्लेखित तालिका परिवर्तन हुन सक्नेछ)

 


Copy Right © 2007, Nepal Telecom (Nepal Doorsanchar Company Limited)