मोवाइल सेवाका ग्राहकहरुलाई Family
and Friends सेवा उपलब्ध गराउने बारे सूचना ! ! !
आदरणीय ग्राहकमहानुभावहरु,
नेपाल टेलिकमका ग्राहक महानुभावहरुलाई सहुलियतपूर्ण
दूरसञ्चार सेवा उपलब्ध गराउंदै जाने सिलसिलमा यही मंसिर १ गते देखि पोष्ट-पेड
मोवाइल प्रयोग गर्ने ग्राहकहरुलाई
Family
and Friends सेवा उपलब्ध हुने सहर्षजानकारी गराउंदछौं ।
यो सेवा अर्न्तगत पोष्ट-पेड मोवाइल सेवाका ग्राहकहरुले आफ्नो
मोवाइलबाट नेपाल टेलिकम अर्न्तगतका ३ वटा मोवाइल (प्रि-पेड/पोष्ट-पेड) वा २ वटा
मोवाइल र एउटा साधारण टेलिफोन (PSTN) का नम्वरमा कल गर्दा नर्मल आवर (बिहान
०८:०० बजे देखि बेलुकी ०८:०० बजे सम्म) एअर र्टाईम चार्जमा २५ प्रतिशत छुटको
व्यवस्था गरिएको छ ।
यो सुविधा प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफ्नो मोवाइल
नम्वरबाट उक्त सेवामा प्रयोग गर्ने ३ वटा टेलिफोन नम्वरहरु १४०० मा SMS गरी
उपलब्ध गराउन ( उदाहरणः FNF र्टाईप गरी
985XXXXXXX,
984XXXXXXX र साधारण फोनको लागि
जिल्ला कोड सहित टेलिफोन नं.
0XXXXXXXX
) वा नेपाल टेलिकमका काठमाण्डौं उपत्यकामा त्रिपुरेश्वर र जावलाखेलस्थित ग्राहक
सेवा केन्द्रमा र उपत्यका बाहिर यस कम्पनीका कार्यालयहरुमा सर्म्पर्क गरी र्फम
बुझाउनु हुन अनुरोध गर्दछौं । उक्त सेवाका लागि फारमहरु काउण्टरहरुबाट वा
इन्टरनेटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
यो सेवा प्राप्त गर्न एक पटक मात्र लाग्ने शुल्क रु. ५०/- -कर
र भ्याट बाहेक) मासिक बिलमा समायोजन गरिने छ ।
नेपाल टेलिकम
नयां सेवा निर्देशनालय,
पूल्चोक
ललितपुर ।
नेपालीको मोवाइल नमस्ते मोवाइल
Family and Friends Call Service (FNF)
On subcription of Family and Friends Call Service (FNF) feature, Post-Paid Mobile users can make calls to three other Nepal Telecom's telephone numbers (Nepal Telecom's PSTN or Post-Paid or Pre-Paid Mobile) at discount of 25% on normal hour (8:00 to 20:00) Air Time Charge.
Customers can submit upto three Nepal Telecom's telephone numbers at the time of registration for Family and Friends Call service.
This FNF facility will be applicable only with Outgoing calls of Nepal Telecom Post-Paid Mobile Service.
On subscription of Family and Friends Call Service, one-time charge of Rs. 50 (exclusive of TSC and VAT) shall be incorporated in the customer bills of customers subscribing for the service.
The Service is available from Marg 1, 2062 (November 16, 2005). Registration for the service is open now. Please download the form from the link below or send SMS to 1400 in the following format.
FNF PSTN1, Mobile1, Mobile2
Example: If X subscribes the service and submits his desired 3 numbers (015527487, 9851020001 and 9841200001) at the time of registration, he can now make calls to these numbers from his Post-Paid Mobile at discount of 25% on airtime charge. (i.e. 25% discount on our current normal hour (8:00 to 20:00) airtime charge Rs. 3.00, equivalent to Rs. 2.25 ).